फ्राइडे रिलिज : ‘रोल नम्बर १’ हलमा « Khabarhub

फ्राइडे रिलिज : ‘रोल नम्बर १’ हलमा


१५ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबारबाट नेपाली ‘रोल नम्बर १’ हलमा लागेको छ ।

नायक मुकुन भुसाल, नायिका रेणुनाथ योगी र बालकलाकार निर्भिक रेग्मी शीर्ष भूमिकामा रहेको यस फिल्म शैक्षिक मुद्दाको विषय उठान गरेको छ ।

१२ वर्षभन्दा कम उमेरका दर्शकले यो फिल्म हेर्न परिवारको निगरानी अनिवार्य छ ।

यस फिल्मको निर्देशक जोन योञ्जन हुन् ।

फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक विनोद पौडेलले यो फिल्म निर्माण गरेका हुन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार  ८ : ३८ बजे

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम