हावाहुरीले वायु सेवा निगम परिसरमा रूख ढलेपछि… « Khabarhub

हावाहुरीले वायु सेवा निगम परिसरमा रूख ढलेपछि…


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बिहीबार साँझ आएको हावाहुरीसहितको वर्षाका कारण नेपाल वायु सेवा निगमको परिसरमा रूख ढलेको छ ।

साँझ करिब ८ बजेतिर निगम परिसरभित्र रहेको ठूलो रूख ढलेपछि गेट र पर्खालमा क्षति पुगेको निगमले जनाएको छ । घटनापछि काठमाडौं महानगरपालिकाको सहयोगमा ढलेको रूख हटाउने काम भइरहेको छ ।

निगमका अनुसार घटनाबाट कुनै मानवीय क्षति भने भएको छैन । हावाहुरीका कारण रूख ढल्दा केही समय परिसरभित्र आवतजावतमा समस्या भएको थियो ।

पछिल्ला दिनमा काठमाडौं उपत्यकामा लगातार वर्षा र हावाहुरी भइरहेको छ । 

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ९ : १६ बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र