भोजपुरको ऐसेलु खोलामा धमाधम पक्की पुल निर्माण हुँदै « Khabarhub

भोजपुरको ऐसेलु खोलामा धमाधम पक्की पुल निर्माण हुँदै


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भोजपुर– यहाँको  ऐसेलु खोलामा छ करोड ६९ लाखको लागतमा पक्की पुल निर्माण सुरु भएको छ। 

पुल बनेपछि आमचोक गाउँपालिका वडा नं २, ३, ५, ६, ७ का साथै रामप्रसादराई गाउँपालिकाका दुई वडाका सर्वसाधारणको दैनिक आवागमन सहज हुनेछ । 

पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले कोशी प्रदेश सरकारको करिब रु छ करोड ६९ लाख लागतमा पुल निर्माण थालिएको राससलाई  जानकारी दिए । 

‘ऐसेलु खोला पक्की पुल निर्माण सुरु गरेका छौँ’, प्रमुख रेड्डीले भने, ‘हाल तीनमध्ये एउटा पिलर ढलान भइसकेको छ ।’ दुई ‘स्पान’मा निर्माण हुने पुल  ५२ मिटर लामो हुनेछ । आगामी दुई वर्षमा निर्माण पूरा गर्ने लक्ष्य छ। 
 

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  १० : ०९ बजे

गौरीघाट क्षेत्रलाई मौलिक स्वरुप दिइँदै

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले गौरीघाट गुह्येश्वरी क्षेत्रमा ढुङ्गा छपाइ सुरु गरेको

फोहर बेचेर २७ लाख रुपैयाँ आम्दानी

तनहुँ– तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरेर एक वर्षमा

हुम्लाको चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत

हुम्ला– भोटेकोशी बाढीबाट प्रभावित तथा विस्थापित नागरिकको राहत र पुनःस्थापनाका

भोटेकोशी बाढी : पोखरामा २१ शवको सनाखत

कास्की– रसुवा भोटेकोशी बाढीपछि उद्धार तथा खोजतलासका क्रममा भेटिएका र

‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’

म्याग्दी- म्याग्दीका उद्धारकर्मी इन्द्रसिंह शेरचनले विसं २०६० मा पहिलोपटक अन्नपूर्ण