साधारण खर्च कटौतीबाट २० अर्ब बचत हुने « Khabarhub

साधारण खर्च कटौतीबाट २० अर्ब बचत हुने


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले साधारण खर्च कटौती गरेर २० अर्ब बचत गर्ने योजना अगाडि सारेको छ ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै विभिन्न निकाय खारेजी, समायोजन, अनावश्यक खर्च कटौती गरेर सो रकम बचत हुने अनुमान रहेको बताए ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ४ : २९ बजे

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच