प्राथमिकताका साथ गणित विषय पढाइने « Khabarhub

प्राथमिकताका साथ गणित विषय पढाइने


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रविधिको युगलाई मध्यनजर गर्दै सरकारले गणित विषयलाई प्राथमिकताका साथ विद्यालयमा अध्ययन गराइने बताएको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।

अर्थमन्त्रीले भनेका छन्, ‘आइटी क्षेत्रको विकास विना देशको विकास असम्भव छ । त्यसको लागि विद्यार्थी गणित विषयमा अब्बल बनाउनुपर्ने हुन्छ । त्यसकारण प्राथमिक तहदेखि नै विद्यार्थीलाई गणितमा रुचि जगाउन आवश्यक छ । त्यसको लागि सरकारले पहल गर्नेछ ।’

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ४ : ४५ बजे

‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’

म्याग्दी- म्याग्दीका उद्धारकर्मी इन्द्रसिंह शेरचनले विसं २०६० मा पहिलोपटक अन्नपूर्ण

झन्डै ‘गोट’ हुने यात्रा छुटेको !

काठमाडौँ – त्यो अर्जेन्टिनाको सेतो–निलो तीन तारे जर्सी लगाएर लियोनल

अन्तर्राष्ट्रिय सम्बन्ध र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक बस्दै, रसुवा बाढीबारे सभामुखले विशेष प्रस्ताव प्रस्तुत गर्ने

काठमाडौँ– सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

जसले यो सिजन चेल्सी छाडे, कुन खेलाडी कता गए ?

​काठमाडौँ- यस सिजनको समर ट्रान्सफर विन्डोमा इङ्लिस प्रिमियर लिग क्लब