वैभवको विस्फोटक ब्याटिङमा राजस्थानले गुजरातलाई दियो २१५ रनको लक्ष्य « Khabarhub

आईपीएल

वैभवको विस्फोटक ब्याटिङमा राजस्थानले गुजरातलाई दियो २१५ रनको लक्ष्य


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ क्वालिफायर–२ अन्तर्गत आज भएको खेलमा राजस्थान रोयल्सले गुजारात टाइटन्स लाई जितका लागि २१५ रनको लक्ष्य दिएको छ ।

मुल्लाँपुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला मा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले उत्कृष्ट प्रदर्शन गर्दै २० ओभरमा ६ विकेट गुमाएर २१४ रन बनाएको हो ।

राजस्थानका लागि १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीले विस्फोटक ९७ रनको पारी खेले। उनले २०४।२६ को स्ट्राइक रेटमा ब्याटिङ गर्दै ८ चौका र ७ छक्का प्रहार गरे ।

यस्तै रवीन्द्र जडेजा ले अविजित ४५ रनको महत्वपूर्ण पारी खेलेर टोलीलाई बलियो स्कोरतर्फ डोर्‍याए । अन्त्यतिर डोनोवन फरेरा ले मात्र ११ बलमा नटआउट ३८ रन बनाएर राजस्थानको रनगति तीव्र बनाए ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ९ : ५५ बजे

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर