वैभवको विस्फोटक ब्याटिङमा राजस्थानले गुजरातलाई दियो २१५ रनको लक्ष्य « Khabarhub

आईपीएल

वैभवको विस्फोटक ब्याटिङमा राजस्थानले गुजरातलाई दियो २१५ रनको लक्ष्य


१५ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ क्वालिफायर–२ अन्तर्गत आज भएको खेलमा राजस्थान रोयल्सले गुजारात टाइटन्स लाई जितका लागि २१५ रनको लक्ष्य दिएको छ ।

मुल्लाँपुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला मा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले उत्कृष्ट प्रदर्शन गर्दै २० ओभरमा ६ विकेट गुमाएर २१४ रन बनाएको हो ।

राजस्थानका लागि १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीले विस्फोटक ९७ रनको पारी खेले। उनले २०४।२६ को स्ट्राइक रेटमा ब्याटिङ गर्दै ८ चौका र ७ छक्का प्रहार गरे ।

यस्तै रवीन्द्र जडेजा ले अविजित ४५ रनको महत्वपूर्ण पारी खेलेर टोलीलाई बलियो स्कोरतर्फ डोर्‍याए । अन्त्यतिर डोनोवन फरेरा ले मात्र ११ बलमा नटआउट ३८ रन बनाएर राजस्थानको रनगति तीव्र बनाए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार  ९ : ५५ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का