रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल « Khabarhub

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल


१४ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल गरेका छन् । 

रविको सचिवालय सदस्य अविनाश आचार्यका अनुसार उनले तराई मधेसमा सामाजिक सद्भाव कायम राख्न मधेसका सांसदहरूसँग बिहिबार छलफल गरेका हुन ।

छलफलमा नेता मनिष झा, पूर्वमन्त्री बब्लु गुप्ता, जेन-जी पुरुषोत्तम यादव, पूर्वमन्त्री दीपक शाह लगायतका नेताहरू थिए ।

सुनसरीमा दुई समूहबीच झडप भएपछि विभिन्न जिल्लाहरूमा यसको तनाव देखिएको छ । तनाव साम्य पार्नका लागि रविले बुधबार पनि विभिन्न दलका नेता सुरक्षा निकाय लगायतसँग सर्वदलीय बैठक गरेका थिए । 

उनले बुधबारे राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि यसपालि छलफल गरे ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  २ : २१ बजे

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व