आजको कार्टुन : प्रधानमन्त्रीको मुड ! « Khabarhub

आजको कार्टुन : प्रधानमन्त्रीको मुड !


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह जनताबाट टाढै रहन रुचाउँछन् । देशमा ठूलै संकट पर्दा पनि प्रधानमन्त्री वालेन्द्र शाह सार्वजनिक रुपमा देखा पर्दैनन् ।

बरु सामाजिक सञ्जालमा मध्यराति स्टाटस ठोक्दै बस्छन् । विपक्षीले हजार आग्रह गर्दापनि उनलाई फरक परेको छैन ।

पछिल्लो समय सुनसरीको कप्तानगञ्जमा साम्प्रदायिक हिंसा मच्चिँदा पनि उनले सार्वजनिक रुपमा सम्बोधन गरेनन् । न त उनी सर्वदलीय बैठकमा नै सहभागी भए ।

मध्यराति फेसबुकमा सामाजिक सद्भाव आह्वान गर्दै एउटा स्टाटस लेखेर टारे । आजको कार्टुनले प्रधानमन्त्रीको यही कार्यशैलीलाई व्यङ्ग्य गर्न खोजेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  ३ : २९ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग