वडाध्यक्ष र सांसद आशिका तामाङबीच भनाभन, यसरी भयो तनाव « Khabarhub

वडाध्यक्ष र सांसद आशिका तामाङबीच भनाभन, यसरी भयो तनाव


१४ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – धादिङकी प्रतिनिधिसभा सदस्य आशिका तामाङले तीन दिनसम्म किन राहत नबाँडेको भन्दै आक्रोश व्यक्त गरेपछि तनाव भएको छ । बाढीपछि तीन दिनसम्म राहत नबाँडेको भन्दै तामाङले स्थानीय जनप्रतिनिधिसँग आक्रोश व्यक्त गरेपछि स्थिति तनावग्रस्त बनेको हो ।

आशिकाले गल्छी गाउँपािलका–६ का वडाध्यक्ष दीपककुमार कार्कीसँग विवाद गरेकी हुन् । रातदिन नागरिकका लागि खटेका जनप्रतिनिधिलाई थर्काएपछि जवाफ दिएको कार्कीले बताएका छन् ।

प्रकाशित मिति : १४ भदौ २०८३, आइतबार  ११ : २३ बजे

अमेरिकाको बैंकिङ क्षेत्रमा धक्का, युनाइटेड फिडेलिटी बन्द

वासिङ्टन – अमेरिकी नियामक निकायले युनाइटेड फिडेलिटी बैंक बन्द गर्दै

गोप्य सूचना चुहावट गर्नेलाई कारबाही गर्ने प्रहरीको चेतावनी

काठमाडाैं – नेपाल प्रहरीले अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना तथा विवरण

धादिङमा ६५ वर्षीय वृद्धको हत्या आरोपमा छिमेकी पक्राउ

धादिङ – धादिङको गजुरी गाउँपालिका–८ कटुन्जेमा ६५ वर्षीय हरिबहादुर ढुंगानाको

रारा संरक्षणमा योगदान पुर्‍याएका बिर्खबहादुर रोकाया त्रिविबाट सम्मानित

काठमाडौं – रारा क्षेत्रको जैविक विविधता, वन्यजन्तु संरक्षण तथा स्थानीय

विश्वभर फेरि फैलिँदै दादुरा, खोपको कमी मुख्य कारण

जेनेभा – विश्वभर दादुरा रोग नियन्त्रणका लागि हासिल गरिएका उपलब्धि