झण्डै १४ वटा फुटबल मैदान आकारमा बनेको छ चीन-नेपाल सीमामा ताल « Khabarhub

झण्डै १४ वटा फुटबल मैदान आकारमा बनेको छ चीन-नेपाल सीमामा ताल


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोटेकोशीको चीन-नेपाल सीमामा गएको पहिरोका कारण बनेको ताल १४ वटा फुटबल ग्राउन्ड बराबरको क्षेत्रफलमा रहेको चिनियाँ समाचार माध्यम सिजिटिएनले जनाएको छ । तर, सिजटिएनले पहिलो ताल भने नियन्त्रणमा आइसकेको पनि उल्लेख गरेको छ ।

तर, सोही स्थानभन्दा करिब ५ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा दोस्रो ताल पनि फेला परेको उक्त सञ्चार माध्यमले जनाएको छ ।

केरुङ क्षेत्रमा जारी उद्धार कार्यलाई थप प्रभावकारी बनाउन चीनले आफ्नो अत्याधुनिक भूउपग्रह प्रविधिको समेत प्रयोग गरिरहेको पनि समाचारमा उल्लेख छ ।
 

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  १२ : ३० बजे

केरूङमा उद्धार र राहतका लागि चीनले लगायो सबै शक्ति, मृतकको संख्या १६ पुग्दा ५४६ जना अझै बेपत्ता

ग्यिरोङ, चीन- चीनको क्षिजाङ स्वायत्त क्षेत्रमा बुधबार बिहान गएको विनाशकारी

भोटेकोशी बाढीका ७८ घाइते उपचारपछि डिस्चार्ज

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका ७८

बाढीको विपद्‍मा मौन बसेको टिप्पणी भएपछि पार्टी कार्यालयमा देखिए रवि, राहत र उद्धारबारे लिए ब्रिफिङ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भोटेकोसी

रसुवा बाढी पीडितलाई गायिका समीक्षाको खाद्यान्न सहयोग

काठमाडौं – गायिका समीक्षा अधिकारीले रसुवा बाढी पीडितलाई खाद्यान्न सहयोग

प्रविधिको प्रयोग गर्दै शव खोजीमा नयाँ गोरख गण, ७२ शव निकालियो (तस्बिरहरू)

चितवन– प्रविधिको प्रयोग गर्दै चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ