गायक सुशान्तको १० लाख सहयोग « Khabarhub

गायक सुशान्तको १० लाख सहयोग


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक सुशान्त केसीले रसुवा बाढी पीडितलाई १० लाख रुपैयाँ सहयोग गरेका छन् ।

सुशान्तले शनिबार प्रधानमन्त्री राहत कोषमा १० लाख रुपैयाँ हालिदिएको भौचर सामाजिक सञ्जालमा राखेका छन् ।

उनले आइतबार एक विज्ञप्ति जारी गरी तय भएको सांगीतिक टुर ‘पाहुना टुर’बाट प्राप्त हुने आम्दानीको केही हिस्सा पनि प्रभावितलाई सहयोग गर्ने प्रतिबद्धता जारी गरेका छन् ।

कम्पनी, सहकर्मी र दर्शकहरूको तर्फस्वरुप आफूले १० लाख रुपैयाँ सहयोग गरेको उनले बताएका छन् ।

यो कलाकारबाट भएको अहिलेसम्मको ठूलोमध्ये एक सहयोग हो ।

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  ४ : ३३ बजे

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन शनिबार धादिङबेँसीमा हुँदै

धादिङ– विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै आपसी सहकार्य,

प्रधानमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

गृशमन्त्रीसामु महानिरीक्षक कार्कीले भने- नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जस्तोसुकै कठिन

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर