मनहरीद्वारा बाढीपीडितका लागि १० लाख सहयोग « Khabarhub

मनहरीद्वारा बाढीपीडितका लागि १० लाख सहयोग


१४ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिकाले भोटेकोशी बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिए ।

अध्यक्ष कालाखेतीले आफूले तीन महिनाको सेवासुविधाबापत प्राप्त हुने रकम कोषमा जम्मा गर्ने बताए । उनका अनुसार गाउँपालिकाका अन्य जनप्रतिनिधिले पनि एक-एक महिनाको सेवासुविधाबापतको रकम कोषमा जम्मा गर्ने भएका छन् । 

प्रकाशित मिति : १४ भदौ २०८३, आइतबार  ४ : ४२ बजे

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार