काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर सार्वजनिक गरेको छ । क्यानले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै लेखेको छ, “पोखराले प्राकृतिक दृश्यका हिसाबले रङ्गशालाको मानक सहजै बढाउँदैछ।”
माछापुच्छ्रे तथा अन्नपूर्ण हिमश्रृङ्खलाको काखमा रहेको यो मैदानको हरित घाँसे मैदान र पृष्ठभूमिमा टल्कने हिमालको दृश्य समेटिएको तस्बिरले क्रिकेट प्रेमीको ध्यान खिचेको छ।























प्रतिक्रिया