असोज १७ मा रास्वपा केन्द्रीय कमिटी बैठक « Khabarhub

असोज १७ मा रास्वपा केन्द्रीय कमिटी बैठक


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले यही असोज १७ गते पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएको छ । 

१७ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए ।  बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ । 

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेबीच मतभेद रहेको विश्लेषण गरिन्छ । अहिलेसम्म बैठकको एजेण्डा भने तोकिएको छैन । 

स्थानीय तहको निर्वाचन लक्षित र बाढी पहिरोपछि पुनर्स्थापना र निर्माणको विषयमा बैठक केन्द्रित हुनसक्ने आकलन गरिएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  २ : ३५ बजे

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण