असोज १७ मा रास्वपा केन्द्रीय कमिटी बैठक « Khabarhub

असोज १७ मा रास्वपा केन्द्रीय कमिटी बैठक


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले यही असोज १७ गते पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएको छ । 

१७ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए ।  बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ । 

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेबीच मतभेद रहेको विश्लेषण गरिन्छ । अहिलेसम्म बैठकको एजेण्डा भने तोकिएको छैन । 

स्थानीय तहको निर्वाचन लक्षित र बाढी पहिरोपछि पुनर्स्थापना र निर्माणको विषयमा बैठक केन्द्रित हुनसक्ने आकलन गरिएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  २ : ३५ बजे

नोटबन्दी गर्ने रास्वपा सांसद्को प्रस्तावमा नेकपा सांसदको समर्थन

काठमाडौं– प्रतिनिधिसभा बैठकमा नोटबन्दी गर्नुपर्ने विषय उठेको छ । राष्ट्रिय स्वतन्त्र

भोटेकोशी बाढी : ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान

काठमाडौं– भोटेकोशी र त्रिशूली बाढीबाट क्षति भएका जलविद्युत् आयोजना पुनःनिर्माणमा

सेयर बजारमा गिरावट, कतिले घट्यो नेप्से ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ४

आणविक निशस्त्रीकरणका लागि वार्तामा फर्कन गुटेरेसको आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियारमुक्त विश्व निर्माणका

दसैँ–तिहारमा हवाई भाडा बढाएको भन्दै रास्वपा सांसदको आपत्ति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ–तिहारको समयमा