जलवायु र विपद् अध्ययन गर्न गठित समितिको नेतृत्वमा पराजुली « Khabarhub

जलवायु र विपद् अध्ययन गर्न गठित समितिको नेतृत्वमा पराजुली


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं – जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्का विषयमा अध्ययन गर्न गठित संसदीय विशेष समितिले सभापति पाएको छ।

समितिको पहिलो बैठकले गणेश पराजुलीलाई सभापतिमा निर्विरोध चयन गरेको हो। पराजुलीको एकल उम्मेदवारी परेपछि उनी सर्वसम्मत रूपमा सभापति चयन भएका हुन्।

असोज ५ गते गठन भएको १५ सदस्यीय समितिले जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सँग सम्बन्धित विषयमा अध्ययन तथा आवश्यक सुझाव दिनेछ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ५ : २६ बजे

गणेश पराजुलीले लिए संसदीय विशेष समितिको सभापतिको शपथ

काठमाडौं– हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्

ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई

आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,