चक्रवात ‘अर्नब’ले सडक सञ्जालमा ठूलो असर पारेन : मन्त्री लम्साल « Khabarhub

चक्रवात ‘अर्नब’ले सडक सञ्जालमा ठूलो असर पारेन : मन्त्री लम्साल


१३ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वर्षाका कारण अवरुद्ध राष्ट्रिय राजमार्ग अन्तर्गत सन्धिखर्क- गोरुसिङ्गे सडक खण्डको रिब्दी दहखोला क्षेत्रमा सडक खुलाइएको छ । 

सडकमा थुप्रिएको बालुवा तथा अन्य अवरोध हटाएपछि यातायात पुनः सञ्चालनमा आएको भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले जानकारी दिए ।

मन्त्री लम्सालका अनुसार बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण देशका विभिन्न स्थानमा वर्षा र हिमपात भइरहेको भए पनि हालसम्म देशभरको सडक सञ्जालमा ठूलो अवरोध छैन ।

यात्रा गर्दा मौसम र सडकको अवस्थाबारे जानकारी लिएर सावधानी अपनाउन उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  ४ : ५४ बजे

विपद् पूर्वतयारी रणनीति सुधार्न सुरक्षा निकायका प्रमुखहरूको सुझाव

काठमाडौं– विभिन्न सुरक्षा निकायका प्रमुखहरूले प्राकृतिक विपद्का घटनाहरू पहिले भन्दा

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप

पत्रकार विश्वमणी सुवेदी पक्राउ

काठमाडौँ– पत्रकार विश्वमणी सुवेदी पक्राउ परेका छन् ।  उनलाई शुक्रबार प्रहरीले

काठमाडौँको जगडोल झण्डा पार्कबाट देखिएको उपत्यका (तस्बिरहरू)

काठमाडौँ– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौँ उपत्यकामा शुक्रबार

विपद् प्रभावितलाई थप १६ लाख सहयोग

काठमाडौँ– नेपाल नेत्रज्योति सङ्घले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा