बेनिशाको प्रिमियर लुक्स « Khabarhub

बेनिशाको प्रिमियर लुक्स


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘द ब्लु लाइट’ फिल्मको प्रिमियरमा आफ्नो आउटफिटका कारण नायिका बेनिशा हमाल आकर्षणको केन्द्र बनेकी छन्।

सुन्धारास्थित एक हलमा बिहीबार साँझ यस फिल्मको प्रिमियर गरिएको थियो । जहाँ फिल्मकी शीर्ष नायिका बेनिशा ‘फेसन सेन्स’का साथ उपस्थित भइन्।

उनले फिल्मको पोस्टरको ‘थिम कलर’सँग म्याच हुने पहिरन लगाएकी थिइन्।

तस्बिरहरु :

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  १० : ५२ बजे

कोला पिउँदा पेटका सूक्ष्म जीव र रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर पुर्याउने

काठमाडौं– हालै सार्वजनिक भएको एक वैज्ञानिक अनुसन्धानले चिनीयुक्त र चिनी

पाँच दिनसम्म इरानी पूर्वाधारमा हमला नगर्ने ट्रम्पको घोषणा

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव कम गर्नका लागि

मध्यपूर्वमा सैन्य तनावको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा

चितवन– मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा

अमेरिका-इजरायललाई रसियाको चेतावनी : आणविक केन्द्रनजिक गरिएको आक्रमण ‘अत्यन्त खतरनाक’

काठमाडौं- रसियन राष्ट्रपतिको कार्यालय क्रेमलिनले इरानको बुशेहर आणविक प्लान्टनजिक भएको

इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो

तेलअभिभ- इजरायलले देशकै चर्चित बेन ग्युरियन विमानस्थल खाली गराएको छ।