मंगलसेन पुग्यो बालेनको चुनाव यात्रा (तस्बिरहरू) « Khabarhub

मंगलसेन पुग्यो बालेनको चुनाव यात्रा (तस्बिरहरू)


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को चुनावी टोली अछामको सदरमुकाम मंगलसेन पुगेको छ।

स्थानीयस्तरमा चुनावी गतिविधि तीव्र बनाउने उद्देश्यसहित टोली मंगलसेन पुगेको बताइएको छ । 

शाहले अछाम-२ का उम्मेदवार भूपदेव शाहलाई मत माग्दै आज स्थानीय नेता, कार्यकर्ता र समर्थकसँग भेटघाट तथा छलफल गर्ने गरेका छन् । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  १ : २५ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म