ललितपुरको ठेंचोमा माधव नारायणको नगर यात्रा सम्पन्न (तस्बिरहरू) « Khabarhub

ललितपुरको ठेंचोमा माधव नारायणको नगर यात्रा सम्पन्न (तस्बिरहरू)


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको ठेंचोमा माधव नारायणको नगर यात्रा सम्पन्न भएको छ । नगर यात्रामा एउटा खासिमा एक बालक शंख बजाउँदै जल छर्किँदै नगर परिक्रमा गरेका थिए । 

स्थानीयको अनुसार खासिलाई गोसाईंकुण्ड र बालकलाई भगवान् शिव को प्रतीकको रुपमा लिइन्छ । 

माधव नारायण मेला र जात्रा पुस शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमासम्म मनाउने श्री स्वस्थानी व्रत कथाका समयमा हुने गर्छ । 

यो ललितपुरको ठेचोबाहेक साखु, भक्तपुरलगायत विभिन्न ठाउँमा मनाइन्छ। माघ शुक्ल द्वादशी र माघ शुक्ल त्रयोदशीको दिन विशेष झाँकीसहित जात्रा निकाल्ने चलन छ । 

यही क्रममा ललितपुर ठेचोका स्थानीयले विभिन्न रूप धारण गरेर आफ्नो शरीरमा दियो, कलश बोकेर नगर घुम्छन्।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ३ : २५ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म