लेबनानमा इजरायली आक्रमण, एकजना शान्ति सैनिकको मृत्यु « Khabarhub

लेबनानमा इजरायली आक्रमण, एकजना शान्ति सैनिकको मृत्यु


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लेबनान- लेबनानमा भएको इजरायली हमलामा संयुक्त राष्ट्रसंघका एक शान्ति सैनिकको मृत्यु भएको छ ।

इजरायली सैनिकको आक्रमणमा मारिने शान्ति सैनिकको पहिचान इन्डोनेसियाली नागरिकका रूपमा भएको छ।

इन्डोनेशियाको विदेश मन्त्रालयले उक्त घटनाको पुष्टि गर्दै थप तीन सैनिक पनि आफ्नै देशका घाइते भएको जनाएको छ।

इन्डोनेसियाले घटनाको कडा निन्दा गर्दै निष्पक्ष र पारदर्शी छानबिनको माग गरेको छ।

मन्त्रालयले अन्तर्राष्ट्रिय कानुनअनुसार शान्ति सैनिकको सुरक्षा सुनिश्चित हुनुपर्ने र उनीहरूमाथि आक्रमण अस्वीकार्य रहेको जनाएको छ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  १ : २६ बजे

बालेन सरकारले सुशासनको योजना अघि सारेपछि तर्सिए पुँजीबजारका कारोबारी, निरन्तर ओरालो लाग्यो नेप्से

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ सरकारले शासकीय सुधारको कार्यसूची अघि सारेपछि

प्रधानमन्त्री आए, कुर्सीमा बसे : माननीयज्यूहरू आउँदा खुसी लाग्यो भने, अरू केही बोलेनन्

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह त्यसै पनि कम बोल्ने नेतामा पर्छन्

चिनियाँ कम्पनीले पायो नागढुङ्गा सुरुङमार्ग चलाउने ठेक्का

काठमाडौं- सरकारले नागढुङ्गा सुरुङमार्ग सञ्चालन तथा व्यवस्थान गर्ने कम्पनी छनोट

निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता, घुस र लाइन अन्त्य गर्ने

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट,

ओलीलाई रिहा गर्न मागसहित तेस्रो दिन पनि एमाले सडकमा (तस्बिरहरू)

काठमाडौं– अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आजपनि