डोजर नपुग्दै बाटो लागे धोबी खोलाका सुकुम्वासी (तस्बिरहरू) « Khabarhub

डोजर नपुग्दै बाटो लागे धोबी खोलाका सुकुम्वासी (तस्बिरहरू)


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले डोजर लगाउने भएपछि काठमाडौंको बूढानीलकण्ठस्थित कपनको सात तले क्षेत्रका सुकुम्वासीले थातथलो छोडेका छन्।

सत तलेस्थित धोबी खोला करिडोरनजिक बसोबास गर्ने सुकुम्बासीहरू सामान सारेर बाटो लागेका हुन्।

काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका यही संरचना शुक्रबारदेखि भत्काउने तयारी सरकारले गरिरहेको छ।

ती संरचना भत्काउने भनेर सूचना जारी गरेसँगै सुकुम्वासीहरू कुम्लो कसेर बाटो लागेका हुन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी


प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  ३ : ५२ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति