‘कंगाल करोडपति’मा मुकुन भुसालको जोडी डेब्यू नायिका सलिना « Khabarhub

‘कंगाल करोडपति’मा मुकुन भुसालको जोडी डेब्यू नायिका सलिना


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘कंगाल करोडपति’मा डेब्यू नायिका सलिना तामाङको अनुबन्ध भएकी छन् ।

फिल्मको नायकमा मुकुन भुसाल यसअघि नै अनुबन्ध भइसकेका छन् । उनको जोडीको भूमिकामा सलिना अनुबन्ध भएको निर्माण पक्षले जनाएको छ ।

भारतमा अभिनय सिकेर फिल्ममा साइन गरेको उनले बताएकी छन् । भारतको मुम्बईस्थित द एक्टर्स ट्रुथ मा बलिउडका चर्चित अभिनय प्रशिक्षक तथा अभिनेता सौरभ सचदेवासँग अभिनय प्रशिक्षण लिएकी उनले बताइन् ।

सचदेव रणवीर कपुर स्टारर ब्लकबस्टर फिल्म ‘एनिमल’ लगायत विभिन्न चर्चित फिल्ममा अभिनय गरिसकेका अभिनेता हुन्।

फिल्ममा अनुबन्धित भएपछि सलिनाले ‘कंगाल करोडपति’ आफ्नो डेब्यूका लागि उपयुक्त फिल्म भएको बताएकी छन्।

फिल्ममा डेब्यू पक्का भएपछि उनले भनिन्, ‘मेरो एउटा सपना पूरा भएको छ ।

फिल्म ‘कंगाल करोडपति’ ‘सिनेमा पाठशाला प्रालि’को ब्यानरमा बन्न लागेको हो । प्रस्तुतकर्ता प्रविन आचार्य हुन् भने निर्माता अनिलकुमार बुढाथोकी रहेका छन् ।

फिल्मको कथा सुमन गजमेरले लेखेका हुन्। निर्देशक राजु श्रेष्ठ हुन् ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  १२ : ४९ बजे

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल