‘ह्यासमेन्ट महसुस’ गरेको घटनामा प्रहरीले असहयोग गरेको नायिका उषाको गुनासो « Khabarhub

‘ह्यासमेन्ट महसुस’ गरेको घटनामा प्रहरीले असहयोग गरेको नायिका उषाको गुनासो


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संजोक कार्की नाम एक युवाले राति बारम्बार कल गरेको विषयलाई नायिका उषा रजकले ह्यासमेन्टको बुझाइका साथ प्रतिवाद गरिरहेकी छन् ।

उनले आफू पीडित भएको र ‘पीडक कार्की’ले कानुनी कारबाही भोग्नु पर्ने माग राख्दै आएकी छिन् ।

रजकको भनाइ स्पष्ट छ, ‘राति एक महिलालाई बारम्बार कल गर्नु ह्यासमेन्ट हो ।’

यही घटनाको कानुनी उपचारका प्रहरीबाट असहयोग भएको उनको दाबी छ । उनले भिडियोमार्फत भनेकी छन्, ‘साइबर प्रहरीले यसलाई अपराध मानेन । आपत्तिजनक शब्द प्रयोग भएको हुनुपर्छ भन्यो ।’

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ४ : ०२ बजे

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन

भोटेकोसी बाढीले सिकाएको पाठ : विकासको बाटो कि बिनासको निम्तो ?

भदौ १० गते बिहान ९ बजेको आसपास हालसम्म संसारभरि नै

ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको