सरकारलाई गायिका एलिनाको प्रश्न : ज्यान जानुको जिम्मेवार को ? « Khabarhub

सरकारलाई गायिका एलिनाको प्रश्न : ज्यान जानुको जिम्मेवार को ?


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तराई मधेशमा फैलिएको तनावमा चार जनाले ज्यान गुमाएपछि गायिका एलिना चौहानले ‘यसको जिम्मेवार को हो ?’ भन्दै सरकारलाई प्रश्न गरेकी छन् ।

सरकारको नेतृत्वमा जुन व्यक्ति वा पार्टी आए पनि नागरिकको ज्यान जाने विषय सामान्य भएको उनको बुझाइ छ ।

अझ उनको चासो गोली लागेर ज्यान गुमाएका प्रति छ । उनले लेखेकी छन्, ‘हाम्रो देशमा ज्यान जानु अब सामान्य जस्तो भइरहेको छ । गोली लाग्छ, मान्छे मर्छ अनि केही समयपछि सबै चुप । जिम्मेवार को रु जो आए नि यस्तै हो रु यदि यस्तै हो भने, परिवर्तन कहिले ?’

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ३ : १२ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा