काठमाडौं विमानस्थलमा देखिइन् बलिउड नायिका शिल्पा ! « Khabarhub

काठमाडौं विमानस्थलमा देखिइन् बलिउड नायिका शिल्पा !


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ठूलो चर्चाबिना नै बलिउड नायिका शिल्पा सेट्टी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा देखा परेकी छन् ।

उनी शुक्रबार दिउँसो भारतबाट काठमाडौं ओर्लिएकी हुन् । व्यक्तिगत भ्रमणमा नआए पनि यसबारे चर्चा नै भएन । जबिक उनी जतिको प्रोफाइल भएका भारतीय सेलिब्रिटी नेपाल आउँदा राम्रै चर्चाको विषय बन्थ्यो ।

तथापि, उनी आइतबारसम्म जारी रहेने कार्यक्रमका लागि नेपाल आएको खुलेको छ ।

‘ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एन्ड अवार्ड २०२६’ मा सहभागी हुन शिल्पा नेपाल आएकी हुन् । यो कार्यक्रम शुक्रबारबाट सोल्टी होटलमा जारी छ ।

बलिउड अभिनेता शक्ति कपुर र विक्रान्त मेसी पनि कार्यक्रममा सहभागी हुने आयोजकले बताएको छ । बलिउडमा ख्याति कमाएकी मनिषा कोइराला यो कार्यक्रममा सहभागी हुनेछिन् ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ५ : ४० बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा