बाढीपछि बागेश्वरी माविको सरसफाइमा नेपाली सेना « Khabarhub

बाढीपछि बागेश्वरी माविको सरसफाइमा नेपाली सेना


१५ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षतिग्रस्त बागेश्वरी माध्यमिक विद्यालयमा नेपाली सेनाले सरसफाइ तथा व्यवस्थापनको काम थालेको छ।

बाढी अचानक विद्यालय क्षेत्रमा प्रवेश गरेपछि विद्यार्थीहरूले ज्यान जोगाउन हतारमा कक्षाकोठामै झोला तथा अन्य शैक्षिक सामग्री छाडेर भागेका थिए । बाढीका कारण विद्यालय परिसरमा क्षति पुगेपछि अहिले नेपाली सेनाले सरसफाइमा सहयोग गरिरहेको छ।

घटनापछि केही विद्यार्थी भने आफ्नो झोला तथा शैक्षिक सामग्री खोज्न विद्यालय पुगिरहेका छन्। बाढीका कारण विद्यालयको भौतिक संरचना तथा शैक्षिक सामग्रीमा समेत क्षति पुगेको बताइएको छ।

तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १५ भदौ २०८३, सोमबार  ६ : १८ बजे

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६