बाढीपछि बागेश्वरी माविको सरसफाइमा नेपाली सेना « Khabarhub

बाढीपछि बागेश्वरी माविको सरसफाइमा नेपाली सेना


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षतिग्रस्त बागेश्वरी माध्यमिक विद्यालयमा नेपाली सेनाले सरसफाइ तथा व्यवस्थापनको काम थालेको छ।

बाढी अचानक विद्यालय क्षेत्रमा प्रवेश गरेपछि विद्यार्थीहरूले ज्यान जोगाउन हतारमा कक्षाकोठामै झोला तथा अन्य शैक्षिक सामग्री छाडेर भागेका थिए । बाढीका कारण विद्यालय परिसरमा क्षति पुगेपछि अहिले नेपाली सेनाले सरसफाइमा सहयोग गरिरहेको छ।

घटनापछि केही विद्यार्थी भने आफ्नो झोला तथा शैक्षिक सामग्री खोज्न विद्यालय पुगिरहेका छन्। बाढीका कारण विद्यालयको भौतिक संरचना तथा शैक्षिक सामग्रीमा समेत क्षति पुगेको बताइएको छ।

तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  ६ : १८ बजे

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल