बुढानीलकण्ठमा देउवा पक्षको अधिवेशन (तस्बिरहरू) « Khabarhub

बुढानीलकण्ठमा देउवा पक्षको अधिवेशन (तस्बिरहरू)


१४ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत शनिबार काठमाडौँको बुढानीलकण्ठ नगरपालिकामा तेस्रो अधिवेशन आयोजना गरेको छ ।

पार्टीभित्र समानान्तर गतिविधि सञ्चालन गर्दै आएको देउवा पक्षले महाधिवेशनको तयारीस्वरूप अधिवेशन गरेको हो ।

अधिवेशनमा कांग्रेस नेता शशांक कोइराला, प्रकाशमान सिंह, मोहनबहादुर बस्नेतलगायतका नेताहरू सहभागी छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८३, शनिबार  ३ : ४६ बजे

समर्थन मूल्यभन्दा सस्तोमा धान बेच्दै दाङका किसान

दाङ- धान भण्डारण गर्ने ठाउँको अभाव र चाडपर्वका लागि खर्च

पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध, पहिरो पन्छ्याइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारनजिकै सीमलधारामा

विराटनगर र सुदूरपश्चिमको खेल अझै भएन सुरु

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल अझै

मधेसका आठ जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तारमा जोड

जनकपुरधाम– आर्थिक अवस्था कमजोर भएका तथा विपन्न समुदायको सुरक्षित आवासमा

लगातारको वर्षापछि खुल्यो मौसम

काठमाडौँ – लगातारको वर्षापछि शनिबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न