चितवन– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारनजिकै सीमलधारामा शनिबार दिउँसो खसेको पहिरो पन्छाउने काम भइरहेको छ।
पहिरोका कारण सडक एकतर्फी अवरुद्ध भएपछि दुईतर्फी यातायात सञ्चालनमा ल्याउन तीनवटा मेसिन प्रयोग गरी पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।
पहिरो पन्छाउन सुरक्षाकर्मी तथा कामदार परिचालन गरिएको छ।























प्रतिक्रिया