हिलो टेकरै त्रिवि मैदानमा खेल हेर्न जाँदै समर्थक « Khabarhub

हिलो टेकरै त्रिवि मैदानमा खेल हेर्न जाँदै समर्थक


१४ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल हेर्न शनिबार त्रिवि क्रिकेट मैदान पुगेका समर्थकलाई वर्षाका कारण सास्ती भएको छ ।

निरन्तरको वर्षाले मैदान परिसर हिलाम्मे बनेपछि समर्थकहरू हिलो छल्दै प्यारापिटसम्म पुगिरहेका छन् । वर्षाका कारण मैदानको अवस्था प्रभावित बनेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८३, शनिबार  ६ : ०३ बजे

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको