काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले पहिले फिल्डिङ रोजेका छन् ।
यससँगै विराटनगर किंग्सले पहिले ब्याटिङ गर्नेछ ।
वर्षाका कारण मैदानमा पानी जमेपछि ढिलागरी सुरु भएको खेल ५ ओभरमा छोट्याइएको छ ।














प्रतिक्रिया