नेपालमा होहल्ला, आरोप-प्रत्यारोप मामुली कुरो : बास्कोटा « Khabarhub

नेपालमा होहल्ला, आरोप-प्रत्यारोप मामुली कुरो : बास्कोटा


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले केही दल र तिनका नेताले गरेको चुनाव जित्ने दाबी र सिट आँकलन सुन्दा र पढ्दा कोही पनि दोस्रो नहुने जस्तो देखिएको भन्दै कडा टिप्पणी गरेका छन् ।

उनले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्– ‘चुनाव जित्ने दाबी र सिट आकलन सुन्दा, पढ्दा कोहि पनि दोस्रो हुँदैन । सबैले जितेको मात्र हैन एकल सरकार नै बनाई सकेको देखियो।’

नेता बास्कोटाले मतदाताको परिणामले सबै प्रष्ट हुने उल्लेख गर्दै अहिले नै सबैले जितेको मात्र नभइ एकल सरकार नै बनाइ सकेको देखिएको भन्दै व्यङ्ग्य गरेका हुन् ।

उनले होहल्ला, झुठमुट, आरोपप्रत्यारोप युरोप, अमेरिकामा त देखिन्छ भन्दै नेपालका सन्दर्भमा मामुली कुरा भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्– ‘होहल्ला, झुठमुट, आरोप प्रत्यारोप त युरोप अमेरिकामा त देखिन्छ यो त नेपाल मामुली कुरो भैगो।’

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ९ : १६ बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली