कम्युनिष्ट एकता आजको आवश्यकता : प्रचण्ड « Khabarhub

कम्युनिष्ट एकता आजको आवश्यकता : प्रचण्ड


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय शक्ति सुदृढ गर्न र वैदेशिक षड्यन्त्रको सामना गर्न कम्युनिष्ट पार्टीबीचको एकता आवश्यक भएको बताएका छन्।

सोलु–काठमाडौँ सम्पर्क समन्वय समितिले आज आयोजना गरेको ‘निर्वाचन विशेष तथा बृहत् भेला’मा सम्बोधन गर्दै दाहालले भने, ‘विभिन्न कम्युनिष्ट पार्टी र समाजवादी घटकबीच एकता गरेर राष्ट्रिय शक्ति निर्माण गर्ने र निर्वाचनमार्फत जनअपेक्षा पूरा गर्ने संकल्पका साथ पार्टी एकता गरिएको हो।’

संयोजक दाहालले प्रतिनिधिसभा सदस्य निर्वाचन असाधारण परिस्थितिमा हुन लागेको बताउँदै नेकपाका उम्मेदवारलाई विजयी बनाउन सबैमा समर्थनको आग्रह पनि गरेका छन्।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ४ : २९ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग