नेपाल यू-२० महिला र युनान युथ टोलीबीच प्रतिस्पर्धा « Khabarhub

नेपाल यू-२० महिला र युनान युथ टोलीबीच प्रतिस्पर्धा


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनिया नयाँ वर्षको उपलक्ष्यमा नेपालको यू–२० महिला फुटबल टोलीले चीनको युनान यू–२० टोलीसँग मैत्रीपूर्ण खेल आयोजना गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा), युनान विश्वविद्यालयको शारीरिक शिक्षा संकाय र नेपाल ओभरसिज चिनियाँ संघको संयुक्त आयोजना तथा नेपालस्थित चिनियाँ राजदूतावास र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा विशेष फुटबल कार्यक्रम आयोजना गरिएको हो ।

यस कार्यक्रमले खेलकुदमार्फत सांस्कृतिक आदान–प्रदान र मित्रता बढाउने उद्देश्य राखेको छ।  कार्यक्रममा स्थानीय फुटबल टोलीसँगै विभिन्न संघसंस्थाका खेलाडीहरूको सहभागिता छ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ५ : ३१ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि