सुदूरपश्चिमका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री « Khabarhub

सुदूरपश्चिमका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाका सांसदहरूसँग सोमबारदेखि थालेको छलफललाई निरन्तरता दिएका छन्।

सोमबार कोशी र कर्णालीका सांसदसँग संवाद गरेका उनले मंगलरबा सुदूरपश्चिमका सांसदहरूसँग छलफल गरिरहेका छन्।

बुधबारसम्म सबै प्रदेशका सांसदहरूसँग छलफल सक्ने तयारी छ । बालेन्द्रले मंगलबार सुदूरपश्चिमका सांसदहरूसँग छलफल गरेका हुनन् ।

प्रधानमन्त्री शाहको सचिवालयका अनुसार बिहान ११ बजेदेखि सिंहदरबारमा भइरहेको छलफल अहिले जारी छ।

प्रतिनिधि सभाको पहिलो बैठक १९ गते दिउँसो २ बजे बस्ने तयारी छ । त्यसअघि बालेन्द्रले प्रत्यक्ष निर्वाचित हरेक सांसदका कुरा सुनेका हुन् ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  १ : ०५ बजे

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर