यस्तो देखियो कांग्रेस देउवा समूहको भेला (तस्बिरहरू) « Khabarhub

यस्तो देखियो कांग्रेस देउवा समूहको भेला (तस्बिरहरू)


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसमा दुई समूहको झगडा सतहमा आएको छ। फागुन २१ को चुनावी नतिजाले तत्कालीन सभापति शेरबहादुर देउवा समूह जुर्मुराउन थालेको छ।

सभापति गगन थापासहित सबै पदाधिकारीहरूसमेत पराजित हुँदा इतिहासमै कमजोर अवस्थामा पुगेसँगै देउवा पक्षले कांग्रेसमा समानान्तर गतिविधि तीव्र पारेको हो ।

चौधौँ महाधिवेशनमा सभापति बनेका शेरबहादुर देउवा विदेश भए पनि निवर्तमान सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा उक्त समूहको भेला तीव्र भएको छ।

चुनावी परिणामका कारण कांग्रेस फुट्ने आशंकाबीच खड्काको नेतृत्वमा संस्थापनइतर समूहको भेला अहिले काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्टमा चलिरहेको छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  २ : २१ बजे

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट