यस्तो देखियो कांग्रेस देउवा समूहको भेला (तस्बिरहरू) « Khabarhub

यस्तो देखियो कांग्रेस देउवा समूहको भेला (तस्बिरहरू)


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसमा दुई समूहको झगडा सतहमा आएको छ। फागुन २१ को चुनावी नतिजाले तत्कालीन सभापति शेरबहादुर देउवा समूह जुर्मुराउन थालेको छ।

सभापति गगन थापासहित सबै पदाधिकारीहरूसमेत पराजित हुँदा इतिहासमै कमजोर अवस्थामा पुगेसँगै देउवा पक्षले कांग्रेसमा समानान्तर गतिविधि तीव्र पारेको हो ।

चौधौँ महाधिवेशनमा सभापति बनेका शेरबहादुर देउवा विदेश भए पनि निवर्तमान सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा उक्त समूहको भेला तीव्र भएको छ।

चुनावी परिणामका कारण कांग्रेस फुट्ने आशंकाबीच खड्काको नेतृत्वमा संस्थापनइतर समूहको भेला अहिले काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्टमा चलिरहेको छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  २ : २१ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा