एमाले संसदीय दलको नेता हुन सक्छन् उपाध्यक्ष बादल « Khabarhub

एमाले संसदीय दलको नेता हुन सक्छन् उपाध्यक्ष बादल


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले संसदीय दलको नेता रामबहादुर थापा बादललाई बनाउने तयारी गरेको छ।

मंगलबार बादललकै अध्यक्षतमा बसेको बसेको सचिवालय बैठकमा यसबारे चर्चा भएको हो ।

संसदीय दलको नेता चुन्ने र प्रमुख सचेतक सचेतकको जिम्मेवारी निर्धारणका लागि उपाध्यक्ष बादल र सचिव पद्मा अर्याललाई दिने निर्णय बैठकले गरेको छ।

स्रोतका अनुसार संसदीय दलको नेता बादल आफैँ बन्ने र प्रमुख सचेतकमा पद्मा अघि सर्ने सम्भावना छ।

उता युवाहरूले भने यस पटक संसदीय दलको नेता र प्रमुख सचेतक इलाम १ बाट निर्वाचित सुहाङ नेम्वाङलाई ल्याउनुपर्ने आवाज उठाइरहेका छन्।

तर उनले संसदीय दलको नेताको जिम्मेवारी नपाउने लगभग पक्कापक्की छ । नेम्बाङलाई प्रमुख सचेतक अथवा सचेतक बनाउन नेताहरू तयार देखिन्छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ४ : ४० बजे

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण

कांग्रेसले महाधिवेशन असोजमै, राष्ट्रिय सभागृहको हल बुकिङका लागि पत्र

काठमाडौं- नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी