एमाले संसदीय दलको नेता हुन सक्छन् उपाध्यक्ष बादल « Khabarhub

एमाले संसदीय दलको नेता हुन सक्छन् उपाध्यक्ष बादल


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले संसदीय दलको नेता रामबहादुर थापा बादललाई बनाउने तयारी गरेको छ।

मंगलबार बादललकै अध्यक्षतमा बसेको बसेको सचिवालय बैठकमा यसबारे चर्चा भएको हो ।

संसदीय दलको नेता चुन्ने र प्रमुख सचेतक सचेतकको जिम्मेवारी निर्धारणका लागि उपाध्यक्ष बादल र सचिव पद्मा अर्याललाई दिने निर्णय बैठकले गरेको छ।

स्रोतका अनुसार संसदीय दलको नेता बादल आफैँ बन्ने र प्रमुख सचेतकमा पद्मा अघि सर्ने सम्भावना छ।

उता युवाहरूले भने यस पटक संसदीय दलको नेता र प्रमुख सचेतक इलाम १ बाट निर्वाचित सुहाङ नेम्वाङलाई ल्याउनुपर्ने आवाज उठाइरहेका छन्।

तर उनले संसदीय दलको नेताको जिम्मेवारी नपाउने लगभग पक्कापक्की छ । नेम्बाङलाई प्रमुख सचेतक अथवा सचेतक बनाउन नेताहरू तयार देखिन्छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ४ : ४० बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली