कांग्रेसको प्रदेश सम्मेलन तालिका सार्वजनिक « Khabarhub

कांग्रेसको प्रदेश सम्मेलन तालिका सार्वजनिक


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले देशभर प्रदेशस्तरीय सम्मेलन आयोजना गर्ने तालिका सार्वजनिक गरेको छ। 

पार्टी केन्द्रीय कार्यालयले जारी गरेको प्रेस नोटअनुसार चैत १७ देखि वैशाख ५ गतेसम्म विभिन्न प्रदेशमा सम्मेलन हुनेछन्।

पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार प्रदेश सम्मेलनमार्फत संगठन सुदृढीकरण, राजनीतिक रणनीति तय तथा आगामी गतिविधिको कार्यदिशा निर्धारण गरिने जनाइएको छ। 

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ५ : ३३ बजे

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

काठमाडौँ – प्रतिनिधि सभाका उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल