एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ « Khabarhub

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध नारा लगाउँदै हिँड्दै गर्दा एक जेष्ठनागरिक माथि दुव्र्यवहार भएको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो । यसबारे गृहमन्त्री सुधन गुरुङले चासो दिएका थिए ।

उनीमाथि युवा संघ ललितपुरका अध्यक्ष रामशरण शर्मा बजगाईँले दुव्र्यवहार गरेका थिए । उनी पक्राउ परिसकेका छन् । उनलाई जिल्ला प्रहरी परिसर ललितपुरमा राखिएको छ ।

गृहमन्त्री गुरुङलाई आफू पिडित हुँदा यसरी तुरुन्तै एक्सनमा उत्रिएर साथ दिएको भन्दै जेष्ठनागरिकले धन्यवाद दिएका छन् ।

गृहमन्त्री गुरुङ आफ्नो काम सकेर निवास फर्कदै गर्दा जेष्ठ नागरिककै निवास पुगेका थिए । उक्त घटनाले आफू निदाउनसमेत नसकेको भन्दै गृहमन्त्री गुरुङ तुरुन्तै एक्सन लिएको बताए ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  १० : ०४ बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक