अर्थमन्त्री वाग्लेले पत्रकारहरूसँग अन्तरक्रिया गर्ने « Khabarhub

अर्थमन्त्री वाग्लेले पत्रकारहरूसँग अन्तरक्रिया गर्ने


१७ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३–०८४ को बजेट सन्दर्भमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्ने भएका छन् ।

अर्थमन्त्रीको सचिवालयले आज दिउँसो ३ बजे सिंहदरबारस्थित मन्त्रालयको सुवर्ण हलमा अन्तरक्रिया कार्यक्रम हुने जनाएको छ ।

अर्थमन्त्री वाग्लेले गत शुक्रबार संसदमा आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि २१ खर्ब, २४ अर्ब, ३४ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  ८ : ४९ बजे

कोकिनसहित विदेशी नागरिक पक्राउ

काठमाडौं – नेपाल प्रहरीले लागुऔषध कोकिनको अवैध कारोबार गर्ने दुई

ट्राफिक प्रहरीको व्यवहार नागरिकमैत्री हुनुपर्नेमा जोड

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले सडकमा

यस्तो बन्यो फुर्के खोलामा पन्टुन पुल

काठमाडौं– धादिङको गजुरी गाउँपालिका–२ र सिद्धलेक गाउँपालिका–६ स्थित त्रिशूली नदी

सार्वजनिक मर्यादाविपरीत क्रियाकलाप गर्ने पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा रहेका स्पा तथा मसाज सेन्टरमा व्यावसायिक