सुनको मूल्यमा एकै दिन २० हजार ५०० रुपैयाँले वृद्धि « Khabarhub

सुनको मूल्यमा एकै दिन २० हजार ५०० रुपैयाँले वृद्धि


१७ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा भारि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

यसअघि गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।

शुक्रबार संसदमा प्रस्तुत आमामी आर्थिक वर्ष २०८३–०८४ को बजेटमा यसअघि लाग्दै आएको १० प्रतिशत भन्सार महसुललाई दोब्बर बनाएर २० प्रतिशत पु¥याएको सुनको मूल्यमा भारि वृद्धिको अनुमान छ ।

यस्तै, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदी तोलामा ३०५ रुपैयाँले बढेर ५ हजार ३४५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा ५ हजार ४० रुपैयाँ कारोबार थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  ११ : ११ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको