सुनको मूल्यमा एकै दिन २० हजार ५०० रुपैयाँले वृद्धि « Khabarhub

सुनको मूल्यमा एकै दिन २० हजार ५०० रुपैयाँले वृद्धि


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा भारि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

यसअघि गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।

शुक्रबार संसदमा प्रस्तुत आमामी आर्थिक वर्ष २०८३–०८४ को बजेटमा यसअघि लाग्दै आएको १० प्रतिशत भन्सार महसुललाई दोब्बर बनाएर २० प्रतिशत पु¥याएको सुनको मूल्यमा भारि वृद्धिको अनुमान छ ।

यस्तै, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदी तोलामा ३०५ रुपैयाँले बढेर ५ हजार ३४५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा ५ हजार ४० रुपैयाँ कारोबार थियो ।

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  ११ : ११ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले