अर्थमन्त्रीले भने- तलब वृद्धि २१ प्रतिशत नै हो « Khabarhub

अर्थमन्त्रीले भने- तलब वृद्धि २१ प्रतिशत नै हो


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कर्मचारीको तलब वृद्धि २१ प्रतिशत नै भएको बताएका छन् । आइतबार अर्थ मन्त्रालयमा पत्रकारसँग अन्तरक्रिया गर्दै मन्त्री वाग्लेले सो बताएका हुन् ।

‘तलब वृद्धि २१ प्रतिशत नै हो है, डाउट नहोस, यहाँ त्यो पनि प्रश्न उठिराछ नि ढाँट्यो कि क्या हो’, उनले भने, ‘देखेँ मैले झुक्क्यायो ढाँट्यो, त्यस्तो होइन, १० प्रतिशत बेसमा नै भएको हो, अर्को १० प्रतिशत, तर, यो पर्फमेन्स रिलेटेड मेजर सुरु गर्नको लागि, अहिले सबैले पाउँछन्, तर, पछि रिफर्म पछि त्यो एडजस्टेबल हुनसक्छ, त्यसपछि दिइने प्रोत्साहन भत्ता चाहिँ साँच्चिकै प्रोत्साहन हुनेछ, पर्फमेन्सकै आधारमा हुने छ ।’

यसअघि दिइँदै आएको ५ हजार महँगी भत्ता यथावत् रहने उनले बताए ।

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  ३ : ४८ बजे

थुनिएको मर्स्याङ्दी नदीमा पानी बग्न थाल्यो

मनाङ– अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा

पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

भोजपुर– भोजपुरको पौवादुङ गाउँपालिकामा रहेको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता

काठमाडौँ– एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ

पहिरोबाट उद्धार गरिएका भन्छन्– ‘नयाँ जीवन पायौँ’

म्याग्दी– पहिरोमा फसिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

काठमाडाैँ – ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा लगातारको अविरल वर्षाका कारण