गरिबी भन्ने ३० वर्षे प्याराडाइमलाई हामीले तोड्न खोजेको हो : अर्थमन्त्री « Khabarhub

गरिबी भन्ने ३० वर्षे प्याराडाइमलाई हामीले तोड्न खोजेको हो : अर्थमन्त्री


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले गरिबी भन्ने ३० वर्षे प्याराडाइमलाई आफूहरूले तोड्न खोजेको बताएका छन् । आइतबार सिँहदरबारमा पत्रकारको प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले सो बताएका हुन् ।

‘गरिबी भन्ने ३० वर्षे प्याराडाइमलाई हामीले तोड्न खोजेको हो, यो अहिलेसम्मको न्यारेटिभ के भयो भने गरिबी भन्या चाहिँ भत्ता बाँडेर अन्त्य गरिन्छ भन्ने यो ३० वर्षे प्याराडाइमलाई तोड्नै खोज्या हो’, उनले भने, ‘नागरिकलाई स्वास्थ्य दिनपर्‍यो, शिक्षा दिनपर्‍यो, रोजगारी दिनपर्‍यो, सिप दिनपर्‍यो, उत्पादन र उद्यममार्फत मध्यमवर्गमा उकास्न सक्यो भने न दिगो हुन्छ ।’

पूर्व अर्थमन्त्रीहरूले पनि टिप्पणी पनि आएको भन्दै उनले भत्ता बाँडेर भेनेजुएला र जिम्बाबे बनाउने मोडेल आफूहरूले तिरस्कार गरेको अर्थमन्त्री वाग्लेले बताए । साथै, उनले रोटीको आकार बढाएर सम्मानजनक ढंगले बाँड्ने अवस्थामा पुगिने बताए ।
 

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  ४ : ३७ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १७ गते आइबार सन् २०२६

आज २०८३ साल साउन १७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १७ गते आइबार सन् २०२६

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको