विश्वकपका निम्ति उरुग्वेको टोली घोषणा « Khabarhub

विश्वकपका निम्ति उरुग्वेको टोली घोषणा


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । फिफा विश्वकपका लागि उरुग्वेको टोली घोषणा भएको छ । आइतबार मुख्य प्रशिक्षक मार्सेलो बिएल्साले २६ सदस्यीय टोली घोषणा गरेका हुन् ।

यसपटकको विश्वकप जुन १२ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा हुँदै छ । समूह ‘एच’मा उरुग्वे, स्पेन, केप भर्डे र साउदी अरेबिया छन् ।

उरुग्वेको टोली

गोलकिपर : सर्जियो रोचेट, फर्नान्डो मुस्लेरा, सान्टियागो मेले

डिफेन्डर : गुइलेर्मो भारेला, रोनाल्ड अराउजो, जोसे मारिया गिमेनेज, सान्टियागो बुएनो, सेबास्टियन कासेरेस, म्याथियस ओलिभेरा, जोआक्विन पिक्युरेज, म्याटियस भिना

मिडफिल्डर : म्यानुयल उगर्टे, इमिलियानो मार्टिनेज, रोड्रिगो बेन्टनचर, फेडेरिको भाल्भर्डे, अगस्टिन क्यानोबियो, जुआन म्यानुअल सानाब्रिया, जियोर्गन डे अरकोलास्कारास, जियोर्गन डे अरकोलास, रोड्रिगो जालाजार, फाकुन्डो पेलिस्ट्री, म्याक्सिमिलियानो अराउजो, ब्रायन रोड्रिग्वेज, निकोलस डे ला क्रुज

फरवार्ड : रोड्रिगो अगुइरे, फेडेरिको भिनास, डार्विन नुनेज

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  १० : २१ बजे

रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार

काठमाडौं– रसुवाको आमाछोदिङमो गाउँपालिका–३, गत्लाङकी २९ वर्षीया फुर्पु यामो तामाङ

गगनसँग भेटेर शेरखरले भने : देश र लोकतन्त्र अप्ठ्यारोमा छ, कांग्रेस मिल्नुको विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र पार्टी सभापति

हिमपहिरो खसेर बनेको तालको पानी रित्तियो, अर्को विपद्को जोखिम टर्‍यो (तस्बिरहरू)

केरूङ (चीन)- नेपालको उत्तरी सीमा क्षेत्रनजिकै दक्षिणपश्चिम चीनको सिचाङ (तिब्बत)

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान

अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

जकार्ता– इन्डोनेसियाको अनाक क्राकाताउ ज्वालामुखी आइतबार बिहान विस्फोट भएपछि निस्किएको