Live on
Your Voice, Your Power
काठमाडौं – ‘म आर्यन सिग्देलको फिल्म हेर्दै कलेज पढेको मान्छे’ उमेरले आर्यनकै समकालीन अभिनेता खगेन्द्र लामिछानेको यी लाइन ठट्यौली गर्दै सार्वजनिक स्थानमा भन्छन् । आर्यन कलेज पढ्दै गर्दा नायक बने । आर्यनकै उमेरका खगेन्द्र कलेज अध्ययनमै सीमित थिए । खगेन्द्रले यस्तोभन्दा आर्यनलाई ‘आफूलाई बूढो’ बनाएको महसुस हुन्छ । अनि आर्यन भन्छन्, ‘पाएका छौं । जिस्काउन…